LekhapadhiHub Legal documents made easy
सबै सूचना
सामान्य सूचना महत्त्वपूर्ण २०८३/०६/११

लेखापढी हबमा यहाँहरूलाई हार्दिक स्वागत छ

कानुनी लिखत तथा डिजिटल व्यवस्थापन प्रणाली 'लेखापढी हब' सञ्चालनमा आएको व्यहोरा सबै प्रयोगकर्ताहरूमा सहर्ष जानकारी गराइन्छ।

आदरणीय प्रयोगकर्ता तथा सेवाग्राही महानुभावहरू,
नेपालको कानुनी लिखत, कागजात तथा सेवा व्यवस्थापनलाई सहज, छिटो र पारदर्शी बनाउने उद्देश्यका साथ लेखापढी हब (LekhapadhiHub) प्रणाली सञ्चालनमा ल्याइएको जानकारी गराउन पाउँदा हामीलाई अत्यन्तै खुसी लागेको छ।
यस प्रणाली मार्फत तपाईंहरूले कागजात तयार गर्ने, सेवाग्राही व्यवस्थापन गर्ने, जग्गा तथा घरजग्गा सम्बन्धी विवरण राख्ने र विविध अनलाइन सुविधाहरू सजिलै प्रयोग गर्न सक्नुहुनेछ।
प्रणाली प्रयोग गर्दा कुनै जिज्ञासा, समस्या वा सुझाव भएमा सुझाव तथा समस्या खण्ड मार्फत हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुनेछ।

धन्यवाद।
लेखापढी हब 
Whatsapp
Faceebook Group

लेखापढी हबमा यहाँहरूलाई हार्दिक स्वागत छ
संलग्न फोटो डाउनलोड
११२ पटक साझा
अरू सूचना